रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने प्रदेश नं ५ सरकारको निर्णय
काठमाडौँ । प्रदेश ५ सरकारले रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार(आज)बसेको बैठकले प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य र इन्जिनियरिङ सेवाका रिक्त...