खप्तड राष्ट्रिय निकुञ्जमा बर्षेनी पर्यटक बढ्दै
डोटी । सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको संगमस्थलमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा बर्षेनी पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ देखी आर्थिक वर्ष २०७८/७९...