सुदूरमा पनि बोतल र जर्किनमा भरेर पेट्रोल बिक्री वितरणमा रोक
डोटी । नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा बोतल तथा जर्किनमा डिजेल तथा पेट्रोल लगायतका पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बुधबार एक...