बैतडीमा आइतबारबाट मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण र सेवनमा रोक
कैलाली । बैतडीमा आइतबारबाट मत परिणाम नआउँदा सम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको सर्वपक्षीय बैठकले आगामी आइतबारबाट निर्वाचनको मत परिणाम...