सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था
डोटी । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौ वटै जिल्लाका विमानस्थलका लागि अर्बौँ बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर...