बैतडीको सुर्नया गाउँपालिकामा एम्बुलेन्स सञ्चालन
बैतडी । सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स सञ्चालनमा आएको छ । बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरे...