मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभाका सचिव...