कर्णालीमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना, सबै जिल्लामा कमान्ड सेन्टर
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा कमान्ड सेन्टर स्थापना गर्ने तयारी गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विजयादशमी, दिपावली तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित...