देशको विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री शाक्य
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देश विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । निजामती सेवा दिवस, २०७८ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन...