प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने
काठमाडौँ। नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् । हिजो (बुधबार) मात्रै मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री आर्चायले असोज २२ गते विश्वासको...