सत्तापक्षकै सदस्यद्धारा बजेटप्रति असन्तुष्टि
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८ /०७९का लागि ल्याएको बजेट प्रति सत्तापक्षका प्रदेश सभा सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे भएको छलफलमा भाग...