प्रदेश नं २ मन्त्रिपरिषद्विरुद्धको रिटमाथि बहस शुरुः विपक्षीलाई छलफलका लागि बोलाइयो
धनुषा । प्रदेश नं २ मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर सरकारमाथि परेको रिटमाथि उच्च अदालत जनकपुरधाममा हिजो (शुक्रबार)देखि बहस शुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो पटक विस्तार गरका मन्त्रिपरिषद्...