दैनिक फरक–फरक ठाउँमा झरेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत...