बन्दाबन्दीमा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ का २५० घरधुरीलाई बन्दाबन्दीको समयमा राहत वितरण गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले तेस्रो पटक पनि निषेधाज्ञा गरेपछि...