माधव नेपाल पक्षका १६ सांसदद्वारा शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका १६ जना सांसदले प्रस्ताव फिर्ता लिएका छन् । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा...