जिल्ला बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टिनमा राखिने
डोटी । डोटी जिल्लामा सम्बन्धीत जिल्ला भन्दा बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टिनमा अनिवार्य रुपमा राख्ने निर्णय गरेको छ । मंगलबार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान...