सङ्क्रमितको गाउँ मोतीनगर र जवलपुर सिल
लम्की । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको...