मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्व शुभकामना
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै...