लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रूपमा मनाइने...