डोटी सुदूरको पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
डोटी । डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा एक कार्यक्रमका बिच सोमबार घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूणर्खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल...