कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काँग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन। उनीहरू तीनै...