‘कोसी’ नाम खारेजीको आन्दोलनमा घाइते लिम्बूको निधन, शहीद घोषणाको माग
काठमाडौँ । कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लागेहाङ)को मृत्यु भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको...