बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाध्यो
काठमाडौँ । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि...