पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रह्यो : मुख्यमन्त्री राउत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार बिहान सरकारी निवासमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो कार्यकालका उपलब्धिहरू...