मेयर बालेनलाई असफल बनाउने काम नगरौँ : अध्यक्ष थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सोमवार देखी जारी केन्द्रीय कार्य समितिको...