द्रुतमार्गको जग्गा विवाद समाधान गर्न रक्षा मन्त्रीको नेतृत्वमा समिति गठन
काठमाडौँ । सरकारले द्रुतमार्ग अन्तर्गत ललितपुर खोकनामा देखिएको जग्गा विवाद समाधान गर्न उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री...