सहसचिव बस्नेतको नेतृत्वमा उपनिर्वाचन सुरक्षा व्यवस्थापन संयन्त्र स्थापना
काठमाडौँ । उपनिर्वाचनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ । तीन क्षेत्रमा वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा...