‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी...