सिंहदरवार छिर्न क्युआर कोडसहितको गेट पास
काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार प्रवेश गर्न क्युआर कोडसहितको गेट पासको व्यवस्था गरिने भएको छ । सिंहदरवार प्रवेशका लागि आवश्यक पासहरूको रेकर्ड प्रणालीलाई व्यवस्थित गर्न भन्दै सचिव बैठकमा...