सैद्धान्तिक सहमतिका लागि दूरसञ्चार विधेयक मन्त्रिपरिषदमा
काठमाडौँ । दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्ने गरी बनेको ‘दूरसञ्चार विधेयक २०७९’ सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषदमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयक मन्त्रिपरिषदमा पठाएको हो । ...