सडक विभागका इन्जिनियर यादवले पाए सफाइ
काठमाडौँ । सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ पाएका छन् । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको...