पृतनापति समन्वयात्मक बैठक-२०८० सम्पन्न
काठमाडौँ । भाद्र २१ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक-२०८० आज (शुक्रबार) सम्पन्न भएको छ । बैठकमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था लगायत...