नारायणी अस्पतालमा एमआरआई मेसिनमा अख्तियारको चासो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई मेसिनको विषयमा चासो राखेको छ । आयोगको केन्द्रीय कार्यालयबाट दुई जना इन्जिनियर बुधबार वीरगञ्ज पुगेर एमआरआई मेसिनको अवस्थाबारे जानकारी...