निजीकरण समितिमा माओवादीका सापकोटा र काँग्रेसका केसी मनोनीत
काठमाडौँ । निजीकरण समितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसी मनोनीत भएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरू दुवैजना सांसदलाई निजीकरण ऐन,...