प्रमुख प्रशासकीय अधिकृत कुट्ने वडा अध्यक्षलाई कारबाही गर्न गृहलाई सामान्यको पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कुट्ने वडाध्यक्षलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । केही दिन अघि गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु...