पोखरा विमान दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर९७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो...