गण्डकीमा काँग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली काँग्रेसले विश्वासको मत नदिने भएको छ । नेकपा एमालेकाबाट मुख्यमन्त्री भएका अधिकारीलाई बिहीबार नै एकीकृत समाजवादीका संसद दीपक मनाङेले विश्वासको मत नदिने...