बजेटप्रति विद्यालय कर्मचारी आक्रोशित, आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । सरकारले प्रस्तुत गरेको बजेटले आफूहरूले अघि सार्दै आएको माग सम्बोधन नगरिएको भन्दै परिषद्ले आपत्ति जनाउँदै आन्दोलन...