मापदण्ड विपरीत सञ्चालन गरेका अस्पतालको स्वास्थ्य सेवा बन्द गर्न निर्देशन
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएका अस्पतालको स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेका सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन...