कर्मचारीको सरुवा पुरस्कृत र दण्डित गर्ने प्रक्रियाको रूपमा लागू भएको जस्तो देखिन्छ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कर्मचारीहरूको सरुवा प्रणाली पुरस्कृत गर्ने र दण्डित गर्ने प्रक्रियाको रूपमा लागू भएको जस्तो देखिएको बताएका छन् । सोमबार एकीकृत सरकारी कर्मचारी सङ्गठन,...