आर्थिक वृद्धि ऋणात्मक रहेका क्षेत्रले पुनःकर्जा पाउने
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक आर्थिक वृद्धिदर रहेका उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा सुविधा पाउने भएका छन् । मौद्रिक नीतिको...