महानगरले हटायो सिहंदरवार अगाडिका अवैध संरचना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिहंदरवार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको...