सचिव दवाडीले गरे मतदान, आम मतदातालाई मताधिकार प्रयोग गर्न आग्रह (भिडियोसहित )
काठमाडौँ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदान गरेका छन् । सचिव दुवाडीले नागार्जुन नगरपालिका २ स्थित रेडमडील स्कुल मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले आम मतदातालाई मताधिकार प्रयोग...