अवैध चन्दा उठाउने दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउनेलाई सोमबार प्रहरीले...