धनगढीमा पनि चल्यो डोजर, अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु
काठमाडौँ । धनगढीको मुख्य सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना बुधबारदेखि भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख गोपाल हमाल आफैँ सडकमा उत्रेर भत्काउन सुरु...