राजनीतिक नेतृत्व र कर्मचारीले वायुसेवा निगम बिगारे : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक नेतृत्वका कारण नेपाल वायुसेवा निगम बिग्रिएको बताएका छन् । नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकमा बोल्दै यस्तो बताएका हुन् । ...