७५ वर्ष नाघेकालाई १२ हजार र पूर्ण अपाङ्गता भएकालाई ३ हजार भत्ता दिँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरले ७५ वर्षमाथिका नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ...