हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । काठमाडौँ ५ का मधुसूदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले...