नक्सामै नभएको टुकुचाको रेखाङ्कन गर्न मिल्दैन : नापी विभाग
काठमाडौँ । हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखाङ्कन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष निकालेको छ। भदौ सुरुतिर महानगरले टुकुचाको रेखाङ्कन गर्न भन्दै नापी विभागलाई चिठी लेखेको...