कानुनविद्लाई बालुवाटार बोलाइयो
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लङ्घन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि दिउसो ३ बजे कानुनविद्हरूलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका...